सागरपारि अमेरिकामा बस्ने नेपालीका लागि खबर

न्युयोर्क
काठमाडौं

सच्याउने नीति

हामी सही खबर दिन प्रतिबद्ध छौं। गल्ती भयो भने:

  • सानो गल्ती (हिज्जे, मिति) सिधै सच्याइन्छ।
  • तथ्यमा गल्ती भए खबरमा सच्याइएको जानकारी र मिति थपिन्छ।
  • गल्ती भेटिए info@sagarpari.com मा लेख्नुहोस्।