सागरपारि अमेरिकामा बस्ने नेपालीका लागि खबर

न्युयोर्क
काठमाडौं

गोपनीयता नीति

सागरपारि पढ्न कुनै खाता चाहिँदैन र हामी तपाईंको व्यक्तिगत जानकारी बेच्दैनौं।

हामीले के सङ्कलन गर्न सक्छौं

  • साइट कति जनाले हेरे भन्ने सामान्य तथ्याङ्क (analytics)।
  • भविष्यमा विज्ञापन (जस्तै Google AdSense) राखिए, ती सेवाले cookies प्रयोग गर्न सक्छन्। Google ले विज्ञापनका लागि cookies कसरी प्रयोग गर्छ भन्ने यहाँ पढ्न सक्नुहुन्छ।

सम्पर्क

गोपनीयतासम्बन्धी प्रश्न भए info@sagarpari.com मा लेख्नुहोस्।